दक्षिण एशियाली महिला भलिबल च्याम्यिनसिप नेपालमा आयोजना हुने

0
12

सन् २०२२ मा आयोजना हुने पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।बंगलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले च्याम्पियनसिप आयोजनाको जिम्मेवारी दिइएको बताइएको छ ।