स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलोमा ब्यस्त छन् । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पनि उम्मेदवारहरु हतार हतार चुनावी अभियानलाई अन्त्य गदैछन् ।

यसपटक पनि जिल्लाका सबै ६ वटै स्थानीय तहमा रोचक भिडन्त हुदैछ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कसले जित्ने भन्ने अड्कलबाजी भइरहदाँ गएको २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको मत परिणाम भने यस्तो छ ।

 

Leave a Reply