म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ५ झिँ मा नेपाली कांग्रेसको प्यानलै विजय भएको छ । गाउँपालिकाको सभाहलमा जारी मतगणनामा नेपाली कांग्रेसका वडा अध्यक्षका प्रत्यासी मनबहादुर शेरपुञ्जाले ३ सय ६१ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । विजय शेरपुञ्जाका प्रत्यासी नेकपा एमालेका उम्मेदवारले २ सय २६ मत ल्याउनुभएको थियो । अब पाखापानीको मतगणना भइरहेको छ।

Leave a Reply