पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजय भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु आचार्य र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य बिजय भएका हुन् ।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई फराकिलो मतअन्तरले पछाडी पारेका थिए भने उपाध्यक्षमा नेकपा एमालेकै सुनिता जिसी बरुवाललाई निकै प्रस्तिपर्धाबाट विजय नतिजा निकाल्न सफल भएका छन् ।

Leave a Reply