स्थानिय समाचारम्याग्दी समाचार धौलागिरी लेकतिर उक्लदै भेडाको बथान By Benionline .com.np - २०७९, १७ असार शुक्रबार २३:१९ 0 7 म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस