अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको उजुरी

On: September 7, 2022 12:07 AM
Follow Us:
---Advertisement---

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको हो।

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। लामिछाने भने क्रिकेट खेल्ने सिलसिलामा हाल देश बाहिर छन्।