आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीको ६ वटै स्थानीय तहको मतदान केन्द्रको मतदाता विवरण सार्वजिनक भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर चार गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार १२० जना मतदात कायम भएकोमा निर्वाचन कार्यालय म्याग्दीले थपिएका मतदान केन्द्र समेत गरी ८२ केन्द्र र ११९ मतदान स्थलमा रहेका मतदाताको संख्या सार्वजनिक गरेको हो ।

जिल्लाभित्रका मतदान केन्द्रमा निर्वाचनमा हुने जाखिमको पहिचान गर्न उच्च संवेदनशील, संवेदनशील र सामान्य गरेर स्थलगत अनुगमन पछि थप स्थल थप गर्न सक्छ ।

Leave a Reply