अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

राष्ट्रिय स्वतन्त्र पार्टीबाट म्याग्दीमा केसीले मनोनयन दर्ता

On: October 9, 2022 2:23 PM
Follow Us:
---Advertisement---

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि डा.हरि केसीले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् । बेनी नगरपालिका वडा नं १ रत्नेचौर निवासी डा. केसीले मनोनयन दर्तासँगै चुनावी अभियानमा लाग्ने बताएका छन् ।