ब्रेन ट्यूमरबाट ग्रसित एक महिलाको उपचारका लागि इस्टली गोर्खा नेपलिज एसोसिएसन यूकेले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि उपचारार्थ चितवनकी टुकमति थजालीलाई १ लाख २० हजार ६ सय आर्थिक सहयोग गरेको हो ।

आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि इस्टली समाजको पहलमा उक्त सहयोग संकलन गरिएको अध्यक्ष कमलबहादुर पूर्जाले बताउनुभयो । ‘सहयोग रकम पीडितलाई हस्तान्तरण गरिसकेको छ,‘सानो सहयोगले पनि उपचारमा केही राहत मिल्ने अपेक्षा गरेका छौ’अध्यक्ष पूर्जाले भन्नुभयो। समाजसेवी शान्तप्रसाद पूर्जाको अनुरोधमा समाजले उक्त सहयोग संकलन गरेको थियो ।

मद्दत समूह यूकेका संस्थापक बेलायतका समाजसेवी भूतपूर्व गोर्खा पुर्जाको पहलमा यसअगाडी समेत अन्नपूर्ण गाउंपालिका ४ गाड्पार निवासी खिमबहादुर पुर्जाको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ ५ हजार ३ सय ९१ पाउण्ड (८ लाख ७० हजार ७४१ रुपैयां) सहयोग गरिएको थियो भने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत सहयोग हुदै आइरहेको छ ।

नामावली यस प्रकार छ: Name List are as follows:

1) Kamal Bahadur Purja £40

2) Sant Prasad Purja £100

3) Prem Kumari Gurung £10

4) Raman Sing Thapa £20

5) Rani Maya Pun £30

6) Damar Bahadur Purja £20

7) Tul Bahadur Purja £30  Jak Bahadur Tilija £20

9) Dhan Kumari Phagani £20

10) Allan Cook £20

11) Maxine and Gary Brough £20

12) Moss £50

13) Indra Lg Thapamagar 21/-

14) Ganga Bahadur Purja £35

15) Pham Maya Pun £35

16) Om Maya Garbuja £35

17) Kalpana Pun £ 50

18) David Mence £20

19) Tika Bahadur Purja £25 20) Peter Eade £20

21) Kush Thapa £ 20

22) Tirtha Pun £25

23) Rajendra Purja £20

24)Laxman Garbuja £20

25) Yam Bdr Purja £25

26) Bhoj Bdr Purja £25

27) Nigel £20 28) Dam Bahadur Buduja £30 Total £806×150=Rs.120900

Leave a Reply