म्याग्दीको सदरमुकाम बेनीमा तिहारका लागि भित्रिएको मुस्तांगी च्याङ्ग्रा। अहिले रोज्जा च्यांग्राको मूल्य ३५ हजार छ, दशैंमा ठूला च्यांग्रालाई बेनीबजारमै रु ५० हजारसम्म बिक्री भएको थियो । मुस्ताङका च्यांग्राको माग दशैंमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले स्थानीय ब्यापारीले मुस्ताङमा गएर ल्याएका छन् तिहारंमा बाहिरी जिल्लाबाट नआउने भएकाले केही सस्तो भएको ब्यापारीको भनाई छ । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्यांग्रा खोज्ने गर्छन् ।

Leave a Reply