तस्बिरमा हेर्नुस् म्याग्दीमा भइरहेको मतदान

आज विहानैदेखि सुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको थियो।  

Previous articleगठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजाले गरे मतदान
Next articleहेनुहोस्, म्याग्दीको कुन मतदान केन्द्रमा कति मत खस्यो (विवरण सहित)