अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

तस्बिरमा हेर्नुस् म्याग्दीमा भइरहेको मतदान

On: November 20, 2022 9:22 AM
Follow Us:

आज विहानैदेखि सुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको थियो।