म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल ५० हजारभन्दा बढी मत खसेको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्रमा कुल ५० हजार ६२५ मत अर्थात ५८.७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीका मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थल सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याउने क्रम शुरु भएको छ ।

Merging Result-merged

Leave a Reply