आइतबार (हिजो) सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अहिले धवलागिरि २ लुलाङको मतगणना सम्पन्न भएको छ ।
लुलाङमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३३१, नेपाली कांग्रेसका खमबीर गर्बुजाले २६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हलो चुनाव चिन्हमा ६,भालेमा ४,घण्टीमा २मत परेको छ भने १० मत बदर भएको छ ।
गुर्जा र लुलाङको मतपरिणाम अनुसार नेपाली कांग्रेसका खमवीर गर्वुजाले ६७६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ४०८ मत सहित कांग्रेसका उम्मेदवार गर्बुजालाई पछ्याइरहनुभएको छ ।

Leave a Reply