अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बाग्लुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

On: November 23, 2022 4:07 PM
Follow Us:

बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बुधबार दिउँसो सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत पाएर जित हात पारेका छन् भने एमालेका सूर्यप्रसाद ठाकुरले १८ हजार ८ सय २५ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८२ मत पाएका छन्। यसपालिको प्रतिनिधि सभामा जनमोर्चाको यो पहिलो जित हो। ८० वर्षका केसी प्रतिनिधि सभामा हालसम्म निर्वाचित मध्ये सबैभन्दा जेष्ठ नागरिक हुन्।