म्याग्दीका एक बृद्ध बागलुङबाट बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं ६ मराङ्ग (अर्बाङ्ग) स्थायी घर भई आफन्तलाई भेट्न बागलुङ जानुभएका ७९ बर्षिय हस्त बहादुर जुग्जाली बुधबार दिउँसोदेखि बागलुङको गोल्डेन गेटबाट बेपत्त रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

बेपत्ता बृद्ध बुहारी, नातिनातिनालाई भेट्न गएको बताइएको छ । बेपत्ता बृद्धको खोजीकार्यका लागि प्रहरीलाई समेत जानकारी दिइएको छ भने आफन्त र आसपासका क्षेत्रमा समेत खोजी गरिएको बिनो बुढाथोकी मगरले बताउनुभयो ।

Leave a Reply