पूर्वराज्यमन्त्री भिमप्रसाद गौचनलाई पत्नी शोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सल्लाहकार तथा म्याग्दीका संस्थापक गौचनकी पत्नी ७६ वर्षीय बुद्धिकुमारी गौचनको निधन भएको राप्रपा बेनी नगर समितिका अध्यक्ष देबेन्द्रबहादुर क्षत्रीले बताउनुभयो । स्वर्गीय बुद्धिकुमारीको धार्मिक पराम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

Leave a Reply