क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन

कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्ष्मा लालबहादुर काकी चयन हुनुभएको छ ।
आईतबार बेनीमा भएको पाँचौ साधारणसभा तथा चौथोा अधिवशेनबाट कार्कीको नेतृत्वमा पाचँ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो
क्यानको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा संगिता हमाल मल्ल चयन हुनभएको छ ।
म्याग्दीमा कम्युटर ब्यवसाय गर्नेहरुको साझाँ संस्थाको रुपमा क्यान रहेको छ ।

Previous articleम्याग्दी जेसीज कप फुटवल प्रतियोगिता हुने
Next articleबागलुङ बजारको मुहार फेर्ने प्रयास, बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध