विषादीरहित आलु उत्पादनमा आर्कषित भएका स्थानीय कृषकलाई वडा कार्यालय र गाउँपालिकाबाट समेत अनुदानमा आलुको बीउ वितरण गरी पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ ।

अर्गानीक आलु उत्पादन गरेका आलुले बजारको समस्या छैन् । आलु उत्पादनका लागि यो क्षेत्र सानो खेतबारीसँगै ठूलो र समथर भूभाग समेत रहेको छ भने बजारीकरणका लागि थप सहज भएमा उत्पादन बढाउन सकिने कृषकको भनाई छ । कृषकलाई विभिन्न कृषिजन्य सामग्री, मल बीउ वितरण सहित आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने सकिन्छ । तस्वीर सौजन्य प्रमिला पौडेल

Leave a Reply