म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्धारस्थित खोप्रा लेकमा परेको हिमपात । प्रतिकुल मौषमका कारण म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तस्वीर सौजन्य दिवा पुन÷ उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका

Leave a Reply