एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता। नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल, बिहान उदाउने सूर्य गुर्जा हिमालमा पर्दा सुन जस्तै टल्किने दृष्यसँगै कला र संस्कृतिमा पनि उत्तिकै धनी छ ।

कला र संस्कृतिको धनी गूर्जामा  धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ। जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । यहाँ प्रसस्तै समस्या भएपनि कला र संस्कृतिमा भने धेरै धनी छ ।

कला र संस्कृतिको धनी गूर्जामा  धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ। गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । तस्वीर सौजन्य सुरेन गुरुङ

????????????????????????????????????

Leave a Reply