चर्चित गायक राजन भुजेलको नयाँ गीत “युके लण्डनमा” सार्वजनिक भएको छ । यस गीतमा राजन भुजेल र रेजिना परियारको स्वर रहेको छ । सो गीतमा बिन खाती र राजन भुजेलको शब्द, राजन भुजेलको थेगो, लोकप्रिय गायक एबं संगीतकार बिन खातीको संगीत रहेको छ ।यस गीतको भिडियोमा सुनिल क्षत्रीको निर्देशन, दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको को अभिनय रहेको छ । यस गीतलाई गलेश्वर म्युजिक सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

Leave a Reply