म्याग्दीमा चट्याङबाट एक महिलाको ज्यान गएको छ । मंगला गाउपाकिका–३ सातबिसेकी ६२ बर्षिया जगदेवी विक छोरीको घर घाम्ताङ्गमा गएकी थिईन् । अचानक चट्याङ लागेर बेहोस भएकी बिकको घटनास्थलमै मृत्यु भएको स्थानीस्य दोर्जे घर्तीलाई उद्धित गदैै दर्पन रोका मगरले जानकारी दिए । छोरीको घरमा एक्लै रहेकी बिकचट्याङ लाग्दा बेहोस अवस्थामा रहेको र स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

Leave a Reply