नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीमा तिन सदस्य मनोनित भएका छन् । सदस्यमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापती खम बहादुर गर्बुजा (खम्बीर)ल सोमबार बेनीको संगमचोकमा रहेको पार्टीको कार्यालयमा बसेको पूर्ण बैठकमा तिन जना सदस्य मनोनित हुनेको नाम प्रस्ताव गर्नुभएको थियो । साथै बर्षायाम सुरु भए संगै जिल्लामा हुने विपद्मा सबैलाई सर्तन हुन आग्रह गरेको छ । यस अघिबाटै सुरु गरेको विपद्मा नेपाली काग्रेस अभियानलाई यस पटक पनि निरन्तर दिने निर्णय गरेको छ ।

Leave a Reply