म्याग्दीको सदरमुकाम बेनीबजारमा साग बेच्दै गरेकी एक महिला । सदरमुकाम बेनी नजिकै रहेको खबरा र छिमेकी जलजला गाउँपालिकाका विभिन्न बस्तीबाट दैनिक साग लिएर बेनी आउने महिलाले मनग्य आम्दानी गर्ने गरेका छन् । साग जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ । अन्य तरकारी बालीको तुलनामा सागखेतीलाई किसानले प्राथमिकता दिने गरेका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply