म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँको खानीगाउँमा मकैबालीभित्र कोदो रोप्दै बृद्धबृद्धा । पछिल्ला केहि वर्षयता जिल्लामा कोदो खेती घट्दै गएको छ । पौष्टिक आहारको एक मुख्य स्रोत कोदो खेती घट्दै जाँदा आयात गरेर उपभोग गर्नुपर्ने अवस्था आइरहेको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply