अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोग

On: August 14, 2023 7:34 PM
Follow Us:
---Advertisement---

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा एक यूवाले बालगृहका बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

बागलुङको जमिनी नगरपालिका–५ बिनामारे घर हाल मंगला गाउँपाालिका म्याग्दीमा असिस्टेन्ट सब इन्जिनियरको रुपमा कार्यरत विपिन आचार्यले जन्मदिनमा खर्च कटाएर खाद्यान्न साम्रागी वितरण गरेका हुन् । बालगृहका १० जना बालबालिकालाई सहयोग गदैं आचार्यले भविस्यमा पनि जन्मदिनमा सामाजिक क्षेत्रमै सहयोग गर्ने बताए ।