अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गरिमा बैंकको सरल घर कर्जा र आवधिक कर्जा सार्वजनिक

On: August 20, 2023 11:12 AM
Follow Us:

गरिमा विकास बैंकले हरेक नेपालीको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ सपना साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज सात वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ।

इच्छुक ग्राहकले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ।