म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदी खिवाङकी एक महिना बेपत्ता छिन् । विगत तिनदिन देखि घरमा नआएक तुलसराको अत्तोपत्तो नभएपछि खोजीकार्यका लागि अपिल गरिएको छ । घर आसपासका क्षेत्रमा खोजीकार्य गरेपनि नभेटिएको परिवारका सदस्यले बताएका छन् ।

मुदी, मराङ लगायतका क्षेत्रमा खोजीकार्य गरिएपनि नभेटिएपछि प्रहरीलाई समेत जानकारी गराइएको छ भने कसैले भेटेमा सम्पर्क गर्न समेत आफन्तले अनुरोध गरेका छन् ।

Leave a Reply