स्थानिय समाचारम्याग्दी समाचार म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस By Benionline .com.np - २०८०, १८ कार्तिक शनिबार ००:१० 0 15 म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । ५. ४ रेक्टर स्केलकाे भूकम्प महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।