म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । ५. ४ रेक्टर स्केलकाे भूकम्प महसुस भएकाे हाे । भूकम्पबारे विस्तृत विवरण आइसकेकाे छैन् ।
म्याग्दीमा शुक्रबार राति भूकम्पको धक्का महसुस
On: November 4, 2023 12:10 AM
