---Advertisement---

फेसबुकमा समस्या: एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट |

On: March 5, 2024 9:49 PM
Follow Us:

मेटा कम्पनीको सोसल मिडिया साइटहरूमा समस्या देखिएको छ। नेपालमा मंगलबार राती ९ बजे पछि मेटाका साइटहरू ‘डाउन’ हुँदा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड जस्ता एपहरुमा समस्या देखिएको हो।

प्रयोगक्रताहरुको आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन्। मोबाइलमा, फेसबुक प्रयोगकर्ताहरूलाई ‘सेसन एक्सपायर’ को समस्या देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विभिन्न देशहरूमा यो समस्या देखियाे जनाएका छन्। समस्याबारे मेटाले आधिकारी रुपमा जानकारी दिएको छैन।