म्याग्दी बेनी नगरपालिकाको-४ सिंगा स्थित म्याग्दी खोलामा पुरुषको लास फेला परेको छ। हरियाली ग्रुपको नाड तल खोलामा पहिचान नखुलेको लास फेला परेको हो। लासको अवस्थामा हेर्दा केहीयता घटेको जस्तो देखिए पनि पुरुषको मृतकको अन्य पहिचान नखुलेको प्रहरीले जनाएको छ। मृतको हुलिया मिल्ने कोही हराएका भए जिल्ला प्रहरी कार्यालय म्याग्दीको मोबाइलमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। उनले दुर्घटना हो कि हत्या हो भन्नेबारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताइएको छ।
म्याग्दी खोलामा एक युवकको शव फेला
On: March 23, 2024 2:03 PM
