संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको दिल रोएको बेलागीतको म्यूजिक भिडियो सार्वजनिकभएको छ । सो म्यूजिक भिडियोअविदित फाउन्डेसनले सार्वजनिक गरेको हो । यसगीतमा प्रसिद्ध गायकस्वरुपराजआचार्य र अन्जु पन्तले स्वर दिएका छन् । नारायण रेग्मीकोशब्दरहेको यस गीतको म्यूजिक भिडियोमानायिकाशिल्पापोखरेल र मोडल अनुपजंगथापाले अभिनयगरेका छन् ।म्यूजिक भिडियो ओएसआर डिजिटल मार्फत् सार्वजनिकगरिएको हो ।

यस गीतमाअशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनकाअध्यक्षअनुपजंगथापा (विचित्र) ले बताए । नेपालीगीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेसन स्थापनागरिएको हो । फाउन्डेसन नेपालीगीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिककार्यमापनिसक्रिय छ । गीत संगीतबाट आएको आम्दानीफाउन्डेसन मार्फत् परोपकारी कार्यमाकामखर्च गर्दै आएको अध्यक्षथापा बताउँछन् ।

लामो समयपछि मिठो गीतदर्शक श्रोतामाल्याउनसफलभएकोमागायक स्वरुपराजआचार्य, गायिकाअन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मीखुसीभएको अध्यक्षथापाले बताए। यस गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन गरेकाहुन् ।यसमाराहुल बराइलीको कोरियोग्राफी,बिनोद बमको सम्पादन र कलर, सरगमगाहाको मेकअफ रहेको छ । चर्चित निर्देशककृष्णदेव रुपाखेतीले सो म्यूजिक भिडियोको निर्देशन गरेकाहुन् ।

 

Leave a Reply