गृह मन्त्रालयले आफ्नो मातहतका ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले बुधबार एक निर्णय गर्दै ती उपसचिवहरूको सुरुवा तथा पदस्थापन गरेको हो।

मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना उपसचिव खटाएको छ।

यस अघि चैत ६ गते मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएर ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू फेरेको थियो।

Leave a Reply