आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रघुगंगा–८ कुइनेमँगलेमा श्रीमति हत्या अभियोगमा श्रीमान सहित छोराहरु पक्राउ परेका छन् ।  पक्राउ पर्ने श्रीमान बलबहादुर छन्त्याल सहित उनका छोराहरु ।
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा ल्याईएको छ। यस सम्बन्धमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक भरत श्रेष्ठले बताए ।

Leave a Reply