अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो।

पहिलो खेलमा २-० गोलको जित निकाल्ने क्रममा अर्जेन्टिनाले दुवै गोल हाफपछि हानेको हो।४९ औं मिनेटमा जुलियन अल्भारेजले र ८८ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे।अर्जेन्टिना र क्यानडा समूह ‘ए’मा छ। उक्त समूहमा चिली र पेरू छ। समूहको दोस्रो खेल भोलि बिहान हुनेछ। समूह ‘बी’मा मेक्सिको, इक्वेइडर, भेनेजुएला र जमैका छ।

समूह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् भने समूह ‘डी’मा ब्राजिल, कोलम्बिया, पाराग्वे र कोष्टारिका छन्।समूह चरणका खेलपछि जुलाई पाँचदेखि क्वाटरफाइनलका खेलहरू हुनेछन्।जुलाई १० देखि सेमिफाइनल र जुलाई १५ मा फाइनल खेल हुने

Leave a Reply