---Advertisement---

रास्वपाले मुकुल ढकाललाई महामन्त्रीबाट हटायो, साधारण सदस्य भने कायमै

On: July 9, 2024 12:52 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको बताए।