म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध बनेको बताइएको छ।
पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध
On: July 18, 2024 10:20 AM
