---Advertisement---

आँबुखैरेनीको ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो, ४० यात्रु रहेको आशंका

On: August 23, 2024 12:32 PM
Follow Us:

तनहुँको आँबुखैरेनी- २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायले शुक्रबार बिहान साढे ११ बजे  यात्रुवाहक बस मर्स्याङ्दीमा खसेको जानकारी दिए।

उनले भने, ‘आँबुखैरेनीन २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको भन्ने छ। ४० यात्रु रहेको भन्ने जानकारी आएको छ। हाम्रो टाेली घटनास्थल पुगेको छ। थप विवरण आउन बाँकी छ।’