अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो बस दुर्घटना, १५ जना घाइते

On: August 23, 2024 12:42 PM
Follow Us:
---Advertisement---

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना भएको छ । शुक्रबार बिहान गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडक चिप्लो हुँदा यात्रु बोकेको माइक्रो बस दुर्घटनामा परेको हो । माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बसका घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।