अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

On: September 21, 2024 10:15 AM
Follow Us:
---Advertisement---

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर शुक्रबार राती निसीखोला गाउँपालिका वडा नम्बर ३ किटनीकी २४ वर्षीया रजना बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय झिँवाखोलाले जनाएको छ ।

चट्याङबाट घरको बिजुलीको मिटर बक्स जलेको र घरमै रहेका २ वर्षीय छोरी र सासू सकुशल रहेको इप्रका झिँवाखोलाका प्रहरी वरिष्ठ हबल्दार केशब बुढाथोकीले जानकारी दिए ।चट्याङबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।