काठमाण्डौको गौंगबु र पुतलीसडकमा रहेको आईईएलटीएस पिटिइ सेन्टरले चाडपर्वको अवसरमा म्याग्दी सहित चार जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि यूकेमा जान चाहने विद्यार्थीलाई आर्कषक छुट सहितको सुविधा सार्वजनिक गरेको छ ।

नेपालीहरुको चाड तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवरसरमा आईईएलटीएस र पिटिईको कक्षामा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि सम्पूर्ण छुट गर्ने सञ्चालक सन्तोष बानियाँ क्षत्रीले बताए ।

‘यो चाडपर्वमा गरिएको छुट सुविधा हो, धौलागिरी क्षेत्रबाट आउने विद्यार्थीलाई यो सुविधा उपलब्ध गराउँछौ’ बानियाँ क्षत्रीले भने ।

उनले निकट भविस्यमा म्याग्दीको सदरमुकाम बेनीमा शैक्षिक परार्मशका लागि सेमिनारको तयारी समेत गरेको बताए। उनका अनुसार तयारी कक्षा सहित कलेजबाट आउने विज्ञ सहितको टोलीसँगको अन्तरक्रिया, शैक्षिक परामर्शका लागि आवश्यक अन् सुविधाहरु समेत रहेको बताए ।

यूकेका उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षासँगै अनुसन्धानमुलक, विश्वस्तरीय सुविधाहरू, पुस्तकालयहरू, प्रयोगशालाहरू र अन्य स्रोतहरूका कारण नेपाली विद्यार्थीको आर्कषण धेरै रहेको अवस्थामा अब्बल विद्यार्थीलाई प्रदान गरिने लोभलाग्दो छात्रवृत्ति प्याकेजहरूका बारेमा समेत सहजीकरण गरिने छ ।

गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले सेन्टरबाटमात्रै एक इन्टेकमा १ सय जना नेपाली विद्यार्थीलाई यूकेका कलेजमा पठाएको उनले बताए । यूकेमा ८ हजार ५ सय पाउन्ड स्टर्लिङमै पढ्न जान सकिन्छ । #विज्ञापन

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬:

𝗠𝗼𝗯𝗶𝗹𝗲 𝗡𝗼:9801117388

 

Leave a Reply