अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए।  अरिङ्गालले टोक्दा सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा सख्त घाइते भएका छन्।

उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ। शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको थियो।

Leave a Reply