म्याग्दीको बेनी नगरपालिका-१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँमा फुलेको पहेँलपुर तोरी । पछिल्ला केही वर्षयता तोरीले भाइरल बनेपछि अहिले रत्नेचौर गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ ।

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।