---Advertisement---

बेनीमा आठौं म्याग्दी महोत्सव सुरू(फोटो फिचर)

On: January 12, 2025 12:23 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा आठौं संस्करणको म्याग्दी महोत्सव सुरू भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ आयोजनाको प्रभातफेरीका लागि विभिन्न कला, संस्कृति र भेषभूषाको पहिचानको सहित बजार परिक्रमा गरिदै छ ।