---Advertisement---

पेट्रोलमा दुई रूपैयाँ र डिजल/मट्टीतेलमा एक रुपैयाँ घट्यो

On: May 1, 2025 7:31 AM
Follow Us:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।जस अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ।