---Advertisement---

रूमको लुक्सीपारमा पहिरोमा परेर बाबु छोरा बेपत्ता

On: July 9, 2025 2:04 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–३ लुक्सीपारमा दाउरा लिन गएका बाबु छोरा पहिरोमा परेर बेपत्ता भएका छन् । दाउरा खोज्ने क्रममा एक्कासी आएको पहिरोम ३५ बर्षिय जगेन्द्र विक, १२ बर्षिय सरोज विक बेपत्ता भएका हुन् ।


लुक्सीपारमा माथिबाट खसेको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘घटनाको थप जानकारी आउने क्रममा छ, प्रहरीको टोली घटनास्थलतर्फ जादैंछ’ प्रनाउ थापाले भन्नुभयो । बेपत्ता भएकाहरूको प्रहरी र स्थानीयले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली घटनास्थ्लतर्फ लागेको छ ।

Leave a Comment