---Advertisement---

रास्वपा र राप्रपाले आज पनि गरे सदन बहिस्कार

On: July 24, 2025 2:33 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा आज पनि विरोध जारी राखेका छन् । सदनमा आफ्ना कुराहरु राखेर दुवै दलका सांसदहरु सदनबाट बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपा ५९औं दिनदेखि आन्दोलित छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र निष्पक्ष छानबिन समिति बन्नुपर्ने उनीहरुको माग रहेको छ ।

आज रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले आफ्ना कुरा राखेका थिए ।

Leave a Comment