म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत फोटो फिचर रघुगंगा गाउँपालिका–२ उपल्लो बैसरीमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।